२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्न निर्देशन

प्रकाशित मिति : २०७७ आश्विन १२ गते
फोटो : इच्छाकामना न्यूज ।

आँबुखैरेनी / आँबुखैरेनी गाउँपालिकाले संस्थागत तथा सामुदायिक विद्यालय खोल्न निर्देशन दिएको छ । गाउँपालिकाले विद्यार्थी संख्या अनुसार आवश्यक सुरक्षा मापदण्ड अपनाएर गाउँपालिकाभित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरु खोल्न निर्देशन दिएको छ । सिकाई सहजीकरण सम्बन्धी आइतबार एक सूचना जारी गर्दै निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार ५० जनासम्म विद्यार्थी भएको विद्यालय एक बेन्च र अर्को बेन्चको दुरी १ मिटरका साथै एक बेन्चमा दुई जना मात्रै विद्यार्थी राखेर नियमित सञ्चालन गर्न सक्नेछ । ५० देखि १०० जना विद्यार्थी भएको विद्यालयको हकमा दुई सिफ्टमा विद्यालय सञ्चालन गर्नुपर्नेछ भने १०० देखि २०० सम्म र सो भन्दा बढि विद्यार्थी भएको विद्यालयको हकमा दिन बिराएर सिफ्ट प्रणालीमा सञ्चालन गर्न निर्देशन दिएको छ।
यस्तै सवारी साधन प्रयोग गर्ने विद्यालयले ५० प्रतिशत सिटमा मात्र विद्यार्थी राख्न पाउने, आधा घण्टासम्म दुरीको विद्यार्थीलाई सकेसम्म पैदल नै आउन प्रेरित गर्ने, माक्स सेनिटाइजरको प्रयोग गर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु यथासक्य चाडो विद्यालयमा उपस्थित हुनुपर्ने लगायतका निर्देशनहरु दिएका छन्।
आँबुखैरेनीमा ३५ वटा सामुदायिक विद्यालय र ८ वटा संस्थागत विद्यालयहरु छन् । कोभिड १९ का कारण जसमा अध्ययनरत ४ हजार १ सय ७५ जना विद्यार्थीहरु पठनपाठनबाट प्रभावित भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81