२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

संक्रमित ५५ थप, चितवनकै ५१ जना

प्रकाशित मिति : २०७७ आश्विन ३० गते

चितवन / चितवनमा गरिएको परिक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ५१ सहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा नितु अधिकारीले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका १७, राप्तीनगरपालिकाका २०, खैरहनीका ८, रत्ननगरका १, र कालिकाका ५ जना रहेको छ भने अन्य ४ जना भने बाहिर जिल्लाका रहेका छन् ।
पाल्पाको तानसेनका २ जना, पाल्पाकै रामपुरका १ जना र रुपन्देही सियारीका १ जना रहेका छन् । उनले ३०५ जनाको कोरोना परिक्षण गर्दा ५५ जनाको पोजेटिभ आएको बताएकी छिन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98