चितवन / भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको कोभिड–१९ परीक्षण प्रयोगशालामा १२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा चितवनका ८० सहित १२१ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका २८ पुरुष र ३० महिला गरी ५८ जना, रत्ननगरका ६ पुरुष र ४ महिला गरी १० जना, खैरहनीका ४ पुरुष र १ महिला गरी ५ जना, राप्तीका ४ पुरुष, कालिकाका, इच्छाकामना र माडीका ३ महिला समेत ८० जना रहेका छन् ।
यस्तै अन्य संक्रमितहरुमा हेटौंडा, नवलपरासी, गोरखा, पाल्पा, गुल्मी, तनहुँलगायतका जिल्लाहरुका ४१ जना समेत गरी जम्मा १२१ रहेका छन् । संक्रमितहरु ६ देखि ६८ वर्षसम्मका रहेका छन् ।
भरतपुर अस्पताल, सिएमसी, पुरानो मेडकल कलेज, लुम्बिनी मेडिकल कलेज नेशनल सिटि अस्पताल र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका ६१५ नमुनाको परिक्षणमा ४९४ को नतिजा भने नेगेटिभ आएको हो ।
- ADVERTISEMENT -

चितवनमा थप १२१ संक्रमित, भरतपुरकै ५८ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













