२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

चितवनका ३५ सहित ४४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते

चितवन चितवनमा थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नितु अधिकारीले जानकारी दिए ।
डा अधिकारीका अनुसार आइतबार गरिएको परीक्षणमा चितवनका ३५ सहित ४४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । भरतपुरका ११ पुरुष र १५ महिला गरी २६ जना, रत्ननगरका २ पुरुष र १ महिला गरी ३ जना, खैरहनीका २ पुरुष, राप्तीका १ पुरुष र २ महिला गरी ३ जना र इच्छाकामनाका १ महिला समेत गरी ३५ जना रहेका छन् ।
यस्तै अन्य संक्रमित हुनेहरुमा गोरखा, धादिङ र नवलपरासीका ६ पुरुष र ३ महिला गरी ४९ जना रहेका छन् । संक्रमितहरु ११ महिना देखि ७२ बर्षसम्मका रहेका छन् । भरतपुर अस्पताल र गैंडाकोट क्वारेन्टिनबाट संकलन गरिएका १४९ नमुनाको परिक्षण गर्दा १०५ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ४४ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45