चितवन / चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा रामकृष्ण अधिकारी विजयी भएको छ । बार एशोसियसनको २१ औं कार्यसमितिको निर्वाचनमा शुक्रबार अध्यक्ष पदका लागि अधिकारी विजयी भएको हो ।
अधिकारी प्रगतिशिल तथा पेसागत कानुनी व्यवसायी संगठन (पिएलए) प्यानलका तर्फबाट उम्मेदवारी दिएका थिए भने तीन पद बाहेक सबैमा पिएलए विजयी भएको छ ।
उक्त निर्वाचनमा १९० मत खसेको थियो भने बारमा कुल १९८ सदस्य रहेका छन । विजयी अधिकारी अध्यक्षमा पिएलएका अधिकारीले १०७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी डिएलएका डा. हरिहर पोखरेलले ८० मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्षमा भने डिएलएका मुन्ना विक्रम खाती ९७ मतले निर्वाचित हुनुभएका छन् । उनका प्रतिद्वन्द्वी पिएलएका उपाध्यक्ष रामचन्द्र देवकोटाले ८० मत प्राप्त गरे । उपाध्यक्ष, एक महिला सदस्य र एक पार्षदमा भने डिएलएका निर्वाचित भएका छन् ।
निर्वाचनमा सचिवमा विनोद मिश्र ९९ मत, कोषाध्यक्षमा बद्रीनाथ पण्डित ९८ मत , सहसचिवमा शोभा भट्टराईले १०६ मत सहित निर्वाचित हुनुभएका छन् । सदस्यहरुमा कुलचन्द्र खनाल १०० मत, जनकराम पौडेल ९८, रामनाथ घिमिरे ९१, कृष्णप्रसाद पन्त ९६, अजयकुमार तामाङ ९६, विकास गुरुङ १०४, सपि मिया ८२ र डिएलकी तृष्णा न्यौपाने १०१ मत सहित निर्वाचित भएका छन् ।
केन्द्रीय पार्षदमा टेकनाथ अधिकारी १०२ मत, शिवराम महतो ९७, नुनराज सिलवाल ११२, पासाङ लामा १००, वामदेव अधिकारी १०६, जीवनज्योति विश्वकर्मा ९१, नारायण गिरी ८९ र डिएलएका गोमा न्यौपाने भण्डारी ९१ मत प्राप्तगरी निर्वाचित भएका छन् ।
चितवन जिल्ला बार एशोसियसनमा अधिकारीको नेतृत्व

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45











