निर्वाचन २ दिन बाँकी
२०८२ फाल्गुन १९, मंगलवार
March 3, 2026
२०८२ फाल्गुन १९, मंगलवार
March 3, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकैदिन विश्वभर ६ लाख २० हजार बढी कोभिड–१९ पुष्टि, संक्रमित ५ करोड नजिक

प्रकाशित मिति : २०७७ कार्तिक २२ गते
- ADVERTISEMENT -

काठमाण्डौं / विश्वभर पछिल्लो २४ घन्टामा ६ लाख २० हजार १ सय ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संख्या कोरोना संक्रमण सुरु भएपछिको अहिलेसम्मकै धेरै हो । पछिल्लो २४ घन्टामा ९ हजार ५३ जनाले ज्यान गुमाएका छन् । यो संख्या पनि पछिल्लो १ महिनाको धेरै हो ।
पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा १ लाख २९ हजार ७ सय ८८ जनामा कोरोना संक्रमण भएको छ । फ्रान्समा ६० हजार ४ सय ८६, भारतमा ४९ हजार ८ सय ५१, इटलीमा ३७ हजार ८ सय ९, बेलायतमा २३ हजार २ सय ८७, जर्मनीमा २२ हजार २ सय ४६, स्पेनमा २२ हजार ५ सय १६, रसियामा २० हजार ५ सय ८२ र रसियामा १८ हजार २ सय ४७ जनामा कोरोना संक्रमण भएको छ ।
पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार २ सय २१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भारतमा ५ सय ७६, फ्रान्समा ८ सय २८, इटलीमा ४ सय ४६, रसियामा ३ सय ७८, अर्जेन्टिनामा ३ सय ७०, बेलायतमा ३ सय ५५, मेक्सिकोमा ५ सय ४४, इरानमा ४ सय २४ र पोल्याण्डमा ४ सय ४५ जनाको कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ज्यान गएको छ ।
संसारभर संक्रमितको संख्या झण्डै ५ करोड पुगेको छ । यो समाचार तयार पार्दासम्म ४ करोड ९६ लाख ४६ हजार १ सय १४ जनामा कोरोना संक्रमण भएको छ । ज्यान गुमाउनेको संख्या पनि बढेर १२ लाख ४७ हजार ९ सय ७२ पुगेको छ । संक्रमितमध्ये ३ करोड ५२ लाख ४४ हजार ६ सय ३७ जना कोरोना मुक्त भएका छन् भने ९० हजार ८ सय ६ जनाको अवस्था गम्भीर छ । १ करोड ३१ लाख ५३ हजार ५ सय ५ जना सक्रिय संक्रमित छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
146.06
146.66
European Euro
1
171.28
171.99
UK Pound Sterling
1
195.79
196.60
Swiss Franc
1
188.53
189.30
Australian Dollar
1
103.45
103.88
Canadian Dollar
1
106.93
107.37
Singapore Dollar
1
114.85
115.33
Japanese Yen
10
9.31
9.34
Chinese Yuan
1
21.22
21.31
Saudi Arabian Riyal
1
38.91
39.07
Qatari Riyal
1
39.96
40.13
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
39.76
39.93
Malaysian Ringgit
1
37.19
37.35
South Korean Won
100
10.02
10.06
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
22.93
23.02
Hong Kong Dollar
1
18.67
18.75
Kuwaity Dinar
1
477.79
479.75
Bahrain Dinar
1
387.02
388.61
Omani Rial
1
379.13
380.69