२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हर्क साम्पाङ चितवनमा, आज श्रम शक्तिको चौबिसकोठीमा आमसभा

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते
file photo.

चितवन / आसन्न प्रतिनिधि सभा निर्वाचनको चितवनलाई पछिल्लो समय आम जनमानसले निकै चासोको रुपमा हेरिरहेका छन् । चुनाव आउन केही दिन मात्र बाँकी छ र कसले बाजी मार्ला फागुन २१ पछि नै थाहा हुनेछ । यसअघि विभिन्न राजनीतिक दलहरुले यहाँ विभिन्न आमसभा, कोणसभा गरिसकेका छन् ।

चुनाव प्रचार प्रसारको अन्तिम दिन आज (सोमबार) श्रम शक्ति पार्टीले भरतपुरको चौबिसकोठीमा आमसभा गर्ने कार्यक्रम रहेको छ । आससभालाई सम्बोधन गर्न श्रम शक्ति पार्टीका अध्यक्ष हर्क सम्पाङ आज (सोमबार) चितवन आइसकेको चितवनका अध्यक्ष लेखबहादुर पुनले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष पुनका अनुसार साम्पाङले बिहान ११ः०० बजे चौबिसकोठीमा सम्बोधन कार्यक्रम रहेको छ । त्यसपछि हर्क साम्पाङ हेटौंडाको कार्यक्रमको लागि जाने उनले बताए । आमसभामा सम्पूर्ण चितवनवासीलाई सहभागिताको आह्वान समेत उनले गरेका छन् ।

श्रम संस्कृति पार्टीको तर्फबाट चितवन क्षेत्र नं. २ मा मिलन थापा मगर उमेदवार रहेका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनको लागि चितवन क्षेत्र नं. २ बाट २३ जना उमेदवार चुनावी मैदानमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45