गोरखा / गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीका एक युवकलाई लुटपाटको आरोपमा प्रहरीले पक्राउ गरेको छ । तनहुँको आबुँखैरेनी गाउँपालिका स्थित आँबुखैरेनी ७५ बर्षिय बृद्धामाथि लुटपाट गरेको आरोपमा २९ बर्षिय बिशालजंग शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शाहीले यहीँ कात्तिक २५ गते बृद्धा भत्ता लिएर फर्कदै गर्नुभएका पुननारायण श्रेष्ठलाई दुईधारे भन्ने ठाउँमा त्रास देखाएर लुटपाट गरेको प्रहरीको आरोप छ । उनले बृद्धका साथमा रहेको ९ हजार ४ सय रुपैया लुटपाट गरेको र घटनाको बारेमा पिडितले प्रहरीलाई जानकारी गराएपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका शाही बिरुद्ध जिल्ला अदातल तनहुँबाट म्याद थपगरि अनुसन्धान अघि बढाइएको प्रहरी जनाएको छ ।
- ADVERTISEMENT -

७५ वर्षिय वृद्धको भत्ता रकम लुट्ने एक युवा पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96










