२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

नवलपुरमा कोरोना विरुद्धको खोप ल्याउने तयारी

प्रकाशित मिति : २०७७ पुष २५ गते
Coronavirus COVID-19 single dose small vials and multi dose in scientist hands concept. Research for new novel corona virus immunization drug.

नवलपुर / नवलपुरको गैँडाकोटमा नगरपालिकामा कोरोना भाइरस विरुद्धको खोप मार्चको पहिलो सातामै ल्याउने तयारी भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार नेपाल सरकारले मार्चको पहिलो साता त्रिभुवन विमानस्थलमा खोप झार्ने तयारी गरेको र त्यहाँबाट सिधै गैँडाकोट नगरपालिकाका लागि छुट्याइएको खोप परिमाण ल्याउने तयारी भएको छ ।
खोप लगाउने व्यक्तिहरुको विवरण स्वास्थ्य मन्त्रालयले माग गरेको अनुसार नगरपालिकाबाट पठाइसकिएको समेत पौडेलले जानकारी गराए । अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकालाई सवैभन्दा पहिला खोप लगाउने सरकारको निर्णय अनुसार गैँडाकोटमा पनि सोही अनुसार खोप दिइने गरी तयारी भएको हो । परिवार कल्याण महाशाखाले केही दिन अघि मात्रै पत्रचार गरेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुको नामावली पठाउने भनेको थियो ।
सोही अनुसार विवरण पठाइसकिएको छ ,पौडेलले भने। त्यस्तै नगरभित्रका निजी स्वास्थ्य संस्थामा कार्यरतहरुको नामावली माग गरेको भएपनि अहिलेसम्म उनीहरुले भने नगरपालिकामा विवरण उपलब्ध नगराएको पौडेलले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37