काठमाडौं / प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिने भएका छन्। ५० वर्षीय मुख्यमन्त्री राईको विवाह माघ ११ गते काठमाडौंमा गर्ने तय भएको छ । ‘उहाँ (मुख्यमन्त्री)को पहिले नै विवाह गर्ने तयारी थियो । तर, राजनीतिक व्यस्तताका कारण केही समय धेकेलिएको हो । माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको छ,’ राई निकट एक नेताले भने ।
तर, ती नेताले दुलहीको नाम भने खुलाउन चाहेनन् । विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा स्थापित भएका राई प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह गर्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
