२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

कुसुमटारका विद्यार्थीहरुलाई पोशाक वितरण

प्रकाशित मिति : २०७७ माघ ४ गते
Photo : halkaro

भरतपुर / लियो क्लब अफ भरतपुरले भरतपुर –२९ कुसुमटारमा रहेको श्री राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । क्लबका अध्यक्ष लियो सुदिप शिग्देलको अध्यक्षतामा सहयोग कार्यक्रम भएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २९ का वडा सदस्य तथा सामुदायिक वनका अध्यक्ष बलराम तामाङ्गको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले क्लब प्रति आभार प्रकट गर्नुभयो । लियो क्लब अफ भरतपुरले विगत देखि सहयोग कार्यक्रम गर्दै आएको छ ।
यस्ता कार्यक्रमले समाजमा राम्रो प्रभाव पर्ने र विद्यार्थीलाई प्रोत्सान मिल्ने क्लबको विश्वास छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश लामा, प्रधानध्यापक दिपकराज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66