चितवन / भरतपुर–१२ स्थित सगरमाथा बालगृहमा संरक्षित बालिकाहरुका लागि न्यानो कपडा सहयोग प्राप्त भएको छ । मित्र मिलन समूह (वि.सं. २०३६) बालकुमारी माध्यमिक विद्यालय, नारायणगढको तर्फबाट बालिकाहरुलाई सिरक, डसना, सिरानी लगायतका सामग्री उपलब्ध भएको हो ।
विद्यालयमा अध्ययनरत बालिकाहरुलाई १३ थान सिरक, २ थान डसना, २ थान सिरानी सहित जाडोमा न्यानो कुर्तासलवारको कपडा पनि प्रदान गरिएको थियो । साथै, कुर्ता सिलाइका लागि ज्याला स्वरुप नगद रु. चार हजारसमेत प्रदान गरिएको थियो ।
सहयोग ग्रहण गर्दै बालगृहका संस्थापक अध्यक्ष तथा हालका उपाध्यक्ष जेबी लामाले विपन्न, अनाथ बालिकाहरुको सहयोगका लागि बालगृहको अवस्था बुझेर यो जाडोमा न्यानो सामग्री प्रदान गरेको हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।
बालगृहकी सल्लाहकार समेत रहेकी मित्र मिलन समूह (२०३६) की द्वितीय उपाध्यक्ष छाया श्रेष्ठको संयोजकत्वमा संरक्षित बालिकाहरुलाई न्यानो ओढ्ने, ओछ्याउनेसहित लगाउने कपडासमेत वितरण गरिएको थियो ।
- ADVERTISEMENT -

सगरमाथा बालगृहमा आश्रित बालिकाहरुलाई न्यानो कपडा सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36












