२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको २ ठाउँमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

प्रकाशित मिति : २०७७ माघ १० गते

चितवन / चितवनमा भेटिएका दुई ठाउँको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको डिस्पोजल टोलीद्वारा उक्त शंकास्पद वस्तु डिस्पोज गरिएको हो ।
डिस्पोज गरिएको भरतपुर–१ रामनगरमा राखिएको वस्तु रातो कपडाले बेरेका इँटा र भरतपुर–११ बाइपास रोडस्थित आँखा अस्पताल अगाडि राखिएको बस्तु सिसाको बोतल भएको पाइएको प्रहरीले बताएको छ ।
दुबै स्थानमा भेटिएका शंकास्पद वस्तुु बम नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूुर्यबहादुर थापाले जानकारी दिए ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण चितवनमा आंशिक प्रभाव परेको छ । विप्लव निकटका व्यक्तिले नै शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34