Opens in a new tab
२०८३ आश्विन २४, शनिबार
October 10, 2026
२०८३ आश्विन २४, शनिबार
October 10, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘पार्वती’ को टोली चितवनमा, भदौ १२ गतेबाट देशभर प्रदर्शन

प्रकाशित मिति : २०८३ भाद्र ९ गते

चितवन / नेपाली चलचित्र ‘पार्वती’को भरतपुरमा पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्माण पक्षले चलचित्रको कथावस्तु, कलाकार र प्रदर्शन तयारीबारे सञ्चारकर्मीलाई मंगलबार जानकारी गराएको थियो ।

अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा तयार भएको ‘पार्वती’ आगामी भदौ १२ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । कार्यक्रममा चलचित्रले दिदी–भाइबीचको आत्मीय सम्बन्ध, पारिवारिक माया, संघर्ष र सामाजिक विषयलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको अभिनेत्री ढुंगानाले बताइन् ।

- ADVERTISEMENT -

Advertisement

चलचित्रमा नीता ढुङ्गाना स्वयं मुख्य भूमिकामा छन् भने बाल कलाकार तथा गायक अशोक दर्जीले उनको भाइको भूमिका निर्वाह गरेका छन् । त्यस्तै, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ ।

‘पार्वती’को कथाको केन्द्रमा अटिजम भएकी दिदी र उनका भाइबीचको प्रेम, आत्मीयता र संघर्षलाई राखिएको छ । फरक विषयवस्तु र भावनात्मक प्रस्तुतिका कारण चलचित्रले दर्शकमाझ चासो बढाउँदै गएको निर्माण उनको दाबी छ ।

- ADVERTISEMENT -

Advertisement

चलचित्रले सबै उमेर समूहका दर्शकलाई लक्षित गरेको छ । चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त भएकाले परिवारका सबै सदस्यले एकसाथ बसेर हेर्न सक्ने निर्माण पक्षले जनाएको छ ।

उनले चलचित्रलाई माया र साथ दिन दर्शकलाई आग्रह गरिन् साथै, भदौ १२ गतेदेखि नजिकैको सिनेमा हलमा पुगेर ‘पार्वती’ हेर्न समेत दर्शकलाई अनुरोध गरेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.56
155.16
European Euro
1
172.83
173.50
UK Pound Sterling
1
203.87
204.66
Swiss Franc
1
185.28
186.00
Australian Dollar
1
107.44
107.86
Canadian Dollar
1
108.36
108.78
Singapore Dollar
1
120.55
121.02
Japanese Yen
10
9.77
9.80
Chinese Yuan
1
23.06
23.15
Saudi Arabian Riyal
1
41.17
41.33
Qatari Riyal
1
42.40
42.57
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
42.08
42.25
Malaysian Ringgit
1
37.78
37.92
South Korean Won
100
11.50
11.54
Swedish Kroner
1
15.43
15.49
Danish Kroner
1
23.12
23.21
Hong Kong Dollar
1
19.70
19.77
Kuwaity Dinar
1
501.57
503.52
Bahrain Dinar
1
409.81
411.40
Omani Rial
1
401.46
403.02