२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन

प्रकाशित मिति : २०७७ माघ ११ गते

काठमाडौं / प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निश्कासन गर्ने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।
प्रचण्ड–माधव पक्षले ओलीलाई यसअघि नै अध्यक्ष पदबाट भने हटाइसकेको छ ।

– तुखबरबाट ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -