२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनबाट ठूलो मात्रामा गाँजा र ट्रक बरामद

प्रकाशित मिति : २०७७ माघ १५ गते
photo : khabartarang

चितवन / चितवन प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध ‘गाँजा’ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर १ स्थित लोथरमा रहेको राष्ट्रिय आधारभूत विद्यालय नजिकबाट अन्दाजी १५० केजी अवैध लागूऔषध ‘गाँजा’ बरामद गरेको हो ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६. ख. १३७१ नम्बरको ट्रकमा गाँजा लैजाँदै गरेको छ भन्ने विशेष सुराकीको आधारमा भण्डाराबाट प्रहरी निरीक्षक गिरी र सशस्त्र प्रहरी बल भण्डाराबाट खटिएको संयुक्त प्रहरीको टोलीले ‘बुधबार’ राती ९ बजे उक्त परिणामको गाँजा बरामद गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09