२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

कम्युनिस्टले चुनाव हारेकालाई सांसद बनाएर लोकतन्त्रको बदनाम गरे : सभापति श्रेष्ठ

प्रकाशित मिति : २०७७ माघ १९ गते

चितवन / नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले कम्युनिस्टले चुनाव हारेकालाई सांसद बनाएर लोकतन्त्रको बदनाम गराएको आरोप लगाएका छन् ।
आज चितवनमा नेपाली कांग्रेसका भातृ संगठनहरुले गरेको विरोध सभामा बोल्दै उनले सो आरोप लगाएका हुन् । चुनाव हारेका नारायणकाजी श्रेष्ठ र बामदेव गौतमलाई सांसद बनाएर नेकपाले लोकतन्त्रको बदनाम गराएको उनको भनाइ थियो । कांग्रेस निर्वाचनसँग डराएर संसद विघटनको विरोध नगरेको बताउँदै उनले संविधानको रक्षाका निम्ति सडकमा आएको बताए ।
कम्युनिस्टका कुनै पनि नेता ठिक नभएको बताउँदै उनले अब कांग्रेस कहिल्यै पनि कम्युनिस्टसँग नमिल्ने बताए । कांग्रेस एक्लै चुनाव लडेर अब कम्युनिस्टलाई नेपालबाट बिदाइ गर्ने उनको भनाइ थियो । जसका लागि नेकपाका नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुको कर्तुत जनताको घरघरमा कांग्रेसले पुर्‍याउनु पर्ने उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20