–सुरक्षा न्यौपाने
चितबन / संयुक्त एम्बुलेन्स चालक संघ, नेपालको स्थापना तथा तेस्रो वार्षिक समारोहमा बोल्दै नेकपा स्थायी कमिटि सदस्य, पूर्वमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले सरकारले एम्बुलेन्स चालकलाई तलबको व्यवस्था गर्नु पर्ने बताउनुभयो । उहाँले एम्बुलेन्स चालकलाइ सरकारले नै तलब दिने र देशभर नि:शुल्क एम्बुलेन्स सेवा दिनुपर्ने बताउनुभयो ।
पूर्वगृहमन्त्री शर्मा (प्रभाकर)ले संकटको अवस्थामा अर्ग मोर्चामा रहने संयुक्त एम्बुलेन्स चालक लुट्ने होईन् सेवा दिने, सहजीकरण गर्ने हो भन्दै विरामीको अवस्था हेरेर मंहगो होईन् सहज हुने अस्पतालमा लैजना अनुरोध पनि गरे । उहाँले सरकारले राज्यको सम्पत्ति दुरुपयोग गरेर नेपाली जनतालाई हैरान बनाउने प्रबिधिको बिकास भएको बताउनुभयो । सरकार अदृश्य शक्तिको आडमा राज्यलाई चलाउछु भने भम्रबाट बाहिर निस्कन पर्ने बताउनुभयो ।
उहाँले सरकारले जनताले पाउने सुविधा दिन नखोजेको भन्दै “निजि स्वार्थका लागि संविधान कोमा लगिएको” आरोप समेत लगाउनुभएको छ।देशमा समग्र संविधान सिद्धाउने र प्राप्त अधिकारीहरु लाई पछाडी पार्ने काम भएको उहाँले जनाउनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एम्बुलेन्स भनेको मानवीय सेवामा सम्पत्ति यातायातको रुपमा चिनिने बताउनुभयो । उहाँले एम्बुलेन्स चालकहरुले मानवको जिबनरक्षाको लागि महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । एम्बुलेन्स चालकहरुको मागहरुमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य महाशंकर ठाकुरले देशमा कैयन परिवर्तन आएपनि एम्बुलेन्स चालक सधै राज्यको उपेक्षामा परेको बताउनुभयो । उहाँले कोभिडका बिरामीलाई अग्रपंक्तिमा रहेर सेवा दिएपनि राज्यबाट कुनै सुविधा नपाएको दुखेसो पोख्नुभयो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन चितवनका यदुनाथ कँडेल, एलाइभ अस्पतालका प्रबन्धक डा प्रमोद लामिछाने, बरिष्ठ बालरोग विशेषज्ञ डा बालकृष्ण कालाखेती लगायतले मन्तव्य राख्नुभएको थियो ।
- ADVERTISEMENT -

‘एम्बुलेन्स चालकलाई सरकारले तलबको व्यवस्था गर्नुपर्छ’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













