२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मालपोतका निमित्त प्रमुख खनाल घुससहित पक्राउ

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते
sketch
- ADVERTISEMENT -

बारा / बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई अमलेखगञ्जबाट ६ लाख घुससहित पक्राउ गरेको हो ।
बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा पुगेको टोलीले खनाल र लेखापढी व्यवसायी बद्री बडाललाई अमलेखगञ्जस्थित एक होटलबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -