मुग्लिन / मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा इच्छाकामना गाउँपालिका ६ कालीखोला स्थानीय ३२ वर्षीय अमिर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिए ।
प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको याच आर ३८ भि २०२१ भारतीय नम्बर प्लेटको ट्रक र सोही दिशाबाट आउँदै गरेको ग १२ प २८४४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका ६ पाँचकिलोमा मंगलबार राति दुर्घटना भएको हो भने ठक्कर दिने चालक र गाडी नियन्त्रणमा रहेको प्रहरीले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु
February 24, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
