गैँडाकोट / गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाबीचको समन्वयमा ‘कछार अर्गानिक खाना महोत्सव २०७७’ सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाबीचको समन्वयमा उक्त महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक खड्क पाङमीले जानकारी दिए ।
संयोजक खड्गीका अनुसार तनहुँको कछार क्षेत्रबाट बसाइँ सरी आएका नवलपुर–गैँडाकोट सम्पर्क समाजले गैँडाकोटमा एकदिने ‘कछार अर्गानिक खाना महोत्सव–२०७७’ गरेको हो ।
उनले एकदिने महोत्सवमा कछार क्षेत्रमा प्रचलित तर, लोप हुने अवस्थामा पुुगेका खानाका परिकार राखिएको थियो । पहाडी क्षेत्रमा पाइने, सिस्नु, तरूल, सामा, काग्नु, बोडी, गुन्दुुकको अचार, भटमास, मासको बारा, सुँगुरको मासुलगायतको परिकारहरु बनाइएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर ‘विरही’ गुुरूङसँगै चर्चित गायक एवम् सर्जक रमेशराज भट्टराई, बलविक्रम थापामगरले सांस्कृतिक प्रस्तुति दिएका थिए । साथै सुमन आलेमगर, हिमकुमार थापामगर, सपना परियार, हिलसिंह थापामगर, रञ्जिता थापामगर, यमलाल भण्डारी, रमेश गैरेलगायतका कलाकारहरुले पनि आआफ्नो प्रस्तुतिमार्फत भरपूर मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा कछार क्षेत्रमा प्रचलनमा रहेका मौलिक संस्कृतिसँगै तराईका आदिवासी जनजाति समुदाय थारुका सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो ।
- ADVERTISEMENT -

गैंडाकोटमा ‘कछार अर्गानिक खाना महोत्सव’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36












