काठमाडौं / किलिएन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च लिग वान को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनविरुद्ध सहज जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारको टिम डिजोनलाई ४-० ले पराजित गरेको हो ।
डिजोनको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले दुई गोल गरे । यस्तै मोइस किन र डानिलो पेरेइराले एक एक गोल गरे ।
एमबाप्पेले ३२औं र ५१औं मपनेटमा गोल गरे । त्यसअघि खेलको छैटौं मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
८२ औं मिनेटमा डानिलोले पीएसजीको लागि चौथो गोल गरे ।
जितपछि २७ खेलबाट ५७ अंक जोडेको पीएसजी लियोनलाई पछि पार्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । लिग लिडर लिलेसँग अंकदूरी १ मा झारेको छ ।
एक खेल कम खेलेको लिले ५८ अंकसहित शीर्ष स्थानमा छ । -अनलाइनखबरबाट ।
एमबाप्पेको दुई गोलले पीएसजीको सहज जित
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












