हेटौंडा / प्रेस संगठन नेपाल बागमति प्रदेशको दोश्रो राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटी सदस्य तथा प्रेस संगठन नेपालका इन्चार्ज योगेश भट्टराईले छिट्टै नै सरकार बन्ने बताए । प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक कदम ठहर गरिसकेकोले अब नैतिक हिसाबले पनि राजीनामा दिनु पर्ने उनको भनाइ थियो ।
उनले प्रेसमैत्री तथा नेपालका श्रमजीवी पत्रकार हितमा कानुन बनाउने बताए । पत्रकारहरुको क्षमता अभिवृद्धि, वृत्ति विकास, व्यवसायिक सफलताको विकासका लागि राज्यको तर्फबाट गरिनु पर्ने सबै कार्यको प्रतिबद्धता रहने उनले भने ।
उक्त भेलामा प्रेस संगठन नेपाल बागमति प्रदेशमा मनोनयन परेका सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो । दश जिल्लाबाट सहभागी मनोनयन परेका सदस्यहरुलाई प्रेस संगठन नेपालका केन्द्रीय संयोजक महेश्वर दाहालले सपथ ग्रहण गराएका थिए ।
चितवन जिल्लाबाट प्रदेश सदस्य रवि अधिकारी, बबिलाल तामाङ, अमिर रामदाम, किशोर खनाल, प्रविण बराल, नवीन मरहठ्ठा, सुमन गैरे, राजेन्द्र आचार्य, अजिता अधिकारी, सूर्य पाठकले सपथ ग्रहण गरेका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम प्रेस संगठनका नेपालका सहइन्चार्ज ओम शर्मा, नेकपा केन्द्रीय सदस्य तथा प्रेस संगठन नेपालका सहइन्चार्ज विष्णु रिजाल, नेकपा मकवानपुरका सहइन्चार्ज तथा बागमति प्रदेश सभा सदस्य कुमारी मोक्तान, बागमति प्रदेश सभा सदस्य ओम ग्लान, नेकपाका बागमति प्रदेश प्रचार विभाग सहसंयोजक बाबुराम खरेल, प्रेस संगठन नेपालका सहसंयोजक विश्वमणि सुवदीलगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम प्रेस संगठन नेपाल बागमति प्रदेश संयोजक सुनिल खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रेस संगठन नेपालको दोश्रो राष्ट्रिय भेला सम्पन्न, प्रेसमैत्री कानुन बनाउने प्रतिबद्धता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45











