मकवानपुर / मकवानपुरमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४६ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, चालु आवको गत साउनदेखि माघसम्म २१५ वटा महिलामाथि हुने हिंसाका घटना दर्ता भएकोमा १४६ वटा घरेलु हिंसा दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनमा २१ वटा, भदौंमा १४ वटा, असोजमा २३ वटा, कार्तिकमा १४ वटा, मंसिरमा २६ वटा, पुसमा २३ वटा र माघमा २५ वटा घरेलु हिंसाका घटना दर्ता भएको हो । तीमध्ये १२४ घरेलु हिंसाको घटनाको किनारा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र शाखाले जनाएको छ ।
यस्तै, जिल्लामा अन्य प्रकृतिका महिला हिंसाका ६९ वटा अन्य प्रकृतिका घटना दर्ता भएको छ । तीमध्ये ५७ वटा घटनाको किनारा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, चालु आवको साउनमा १० वटा, भदौमा ६ वटा, असोजमा १६ वटा, कार्तिकमा ८ वटा, मंसिरमा ११ वटा, पुसमा ६ वटा, माघमा १२ वटा अन्य प्रकृतिका घटना दर्ता भएको छ । -तु खबरबाट ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

७ महिनामा १४६ घरेलु हिंसाका घटना दर्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34













