काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जनाएको छ ।
बडालको आइतबार सपथ ग्रहण राखिएको छ ।
महान्यायाधिवक्तामा यसअघि अग्नि खरेल रहेका थिए । खरेलले शुक्रबार पदबाट राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा प्रधानमन्त्रीले बडाललाई नियुक्ती गरेहका हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

महान्यायाधिवक्तामा बडाल नियुक्त
March 19, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
