रत्ननगर / चितवनको रत्ननगरमा नेकपा एमाले ब्यूताइएको छ । नेकपा एमाले रत्ननगर नगर कमिटीको प्रथम विस्तारित बैठकले नेकपा एमालेको २०७३ साल जेठ २४ गते निर्वाचित नगर कमिटी ब्यूताइएको हो । त्यतिबेला ३९ सदस्यी कमिटीलाई बैठकले विस्तार गरी १०१ सदस्यीय बनाएको छ ।
नगर कमिटी ब्यूतिएपछि नगर अध्यक्षमा बद्रिनाथ घिमिरे,उपाध्यक्षमा हरिकुमार श्रेष्ठ,सचिव एन्जिला कुँबर,सहसचिव रामहरि अधिकारी कायम भएका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग हैसियतमा रहने निणर्य गरेपछि नगर कमिटी ब्यूताउनुका साथै पार्टीलाई थप बलियो बनाउन विस्तार समेत गरिएको नगर कमिटी सचिव एन्जिला कुँवरले जानकारी दिइन ।
नगर इन्चार्ज रामशरण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले पार्टीको संगठानिक गतिविधिलाई चलायमान गराउदै थप मजबुत गराउने गरी भूमिका खेल्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । हामी कम्युनिष्ट आन्दोलनको इतिहासमा कठिन अबस्थामा छौं इन्चार्ज खनालले भने यस्तो अबस्थामा संयमित भएर पार्टीको हितमा काम गर्न जरुरी छ । कार्यक्रममा जिल्ला उपाध्यक्ष तेजेन्द्र बहादुर खड्का,जिल्ला कमिटी सदस्य शुशीला लामिछाने,एमाले नेता डा.कृष्ण पन्त लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम कुलप्रसाद लामिछानेले सञ्चालन गरेका थिए ।
रत्ननगरमा एमाले ब्यूताइयो, अध्यक्षमा बद्रिनाथ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45











