२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

पत्रकार कार्कीले दिए राजीनामा

प्रकाशित मिति : २०७७ चैत्र २२ गते

–सुरक्षा न्यौपाने
चितवन । विगत १५ वर्षदेखि मिडिया क्षेत्रमा कार्यरत रहनु भएका क्रियाशिल पत्रकार राजेन्द्र कार्कीले राजीनामा दिनु भएको छ । पत्रकार कार्कीले आइतबार एक विज्ञप्ति जारी गर्दै मिडिया नेपालबाट राजीनामा दिनुभएको हो । पत्रकार कार्की मिडिया नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।
विज्ञप्तिमा नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा संगठनको काममा पार्टीले हस्तक्षेप गरिएको बताइएको छ । पछिल्लो समयमा पार्टीले हस्तक्षेप गरेकाले पदमा रहेर काम गर्न नसकिएको विज्ञप्तिमा जनाइएको छ ।
जिल्लामा भएका निर्णयहरु बैठक नै नबसी व्यक्तिगत रुपमा निर्णय गरिएकोले उहाँको असन्तुष्टि देखिएको हो । उहाँका अनुसार नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि मिडिया नेपालका तर्फबाट पठाइएका उम्मेदवारको आफूसँग कुनै सल्लाह नगरी पार्टीले हस्तक्षेप गरेको हो ।
पत्रकार कार्की हल्कारो समाचार डटकमका प्रमुख हुनुहुन्छ भने वेसो च्यानलमा ८ वर्ष कार्यरत हुनुहुन्थ्यो भने नमस्ते टिभीमा विगत ७ वर्षदेखि कार्यरत हुनुहुन्छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45