२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

गुल्मी समाजमा ढकालको नेतृत्व

प्रकाशित मिति : २०७८ बैशाख ५ गते

भरतपुर / गुल्मी चितवन मैत्री समाजकोे १७ औं साधारणसभा एवं ८ औंं अधिवेशनबाट दिपक ढकाल सर्वसम्मत चयन भएका छन् । भरतपुर ४ लंकुमा रहको चितवन फुटमार्ट पार्टी प्यालेसमा भएको कार्यक्रममा उपाध्यक्षमा राधिका भण्डारी, सचिवमा विक्रम सापकोटा, सह सचिवमा शिव ढकाल, कोषाध्यक्ष मोहन पन्थी सुनार चयन भएको संस्थाका सल्लाहकार तेजनारायण खरेलले बताउनुभयो ।
त्यसैगरि सदस्यहरुमा रविन्द्र पन्थी, युवराज सुनार, कमल गौतम, नारायण प्रसाद खराल, दुर्गा प्रसाद सापकोटा, दामोदर भट्टराई चयन भएका छन् । लेखा समितिमा उमानाथ भण्डारी, प्रदिप अर्याल र मिन प्रसाद खराल तथा विधान संसोधन समितिमा गंगाधर खराल चयन हुनुभएको छ ।
कार्याक्रममा ८० वर्ष माथि उमेरमा समाजका वृद्धवृद्धाहरुलाई समेत सम्मान गरिएको थियो । भरतपुर अस्पतालका प्रा.डा. सुनिलमणि पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रम समाजमा अध्यक्ष युवराज खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99