काठमाडौँ / मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ ।
पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।
जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयुकेएलले जनाएको छ । केयुकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिए ।
उनले भने, “पुरानो पाइपबाट चुहावट भइरहेको छ । मर्मत गरिरहेका छौँ । सडक विभागसँग स्वीकृति लिएका छौँ । अब थप स्थानमा मर्मत गर्नेछौँ ।” मेलम्चीको पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

मेलम्चीको पानी ३२० स्थानबाट चुहावट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जनप्रतिनिधिसामु नागरिकका प्रश्नैप्रश्न, शिक्षा र स्वास्थ्यदेखि भूमिसमस्यासम्मका गुनासा

तीन सय रुपैयाँको चिउरा किन्दा १० लाख पुरस्कार

प्रधानमन्त्री दुई दिने भारत भ्रमणमा जाँदै, मोदीसँग एक्लै वार्ता गर्ने

आज एनपीएल पहिलो क्वालिफायर, लुम्बिनी र सुदूरपश्चिम भिड्ने

चितवनका दुग्ध किसानद्वारा मूल्यवृद्धिको माग, पूरा नभए आन्दोलनको चेतावनी [with video]
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.98
150.58

European Euro
1
165.11
165.77

UK Pound Sterling
1
197.78
198.57

Swiss Franc
1
178.47
179.19

Australian Dollar
1
101.27
101.68

Canadian Dollar
1
104.99
105.41

Singapore Dollar
1
116.34
116.81

Japanese Yen
10
9.40
9.44

Chinese Yuan
1
22.50
22.59

Saudi Arabian Riyal
1
39.96
40.12

Qatari Riyal
1
41.15
41.31

Thai Baht
1
4.42
4.44

UAE Dirham
1
40.84
41.00

Malaysian Ringgit
1
36.63
36.77

South Korean Won
100
11.24
11.28

Swedish Kroner
1
14.88
14.94

Danish Kroner
1
22.09
22.17

Hong Kong Dollar
1
19.12
19.19

Kuwaity Dinar
1
485.69
487.63

Bahrain Dinar
1
397.61
399.20

Omani Rial
1
389.54
391.10







