२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

राप्तीमा १ सय ३५ किलो गाँजा बरामद

प्रकाशित मिति : २०७८ बैशाख ८ गते

चितवन / पूर्वी चितवनको राप्ती नगरपालिका १, पिप्लेमा मंगलबार बिहान सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको पिप्लेमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ च ९२२७ नम्बरको सेतो रंगको बोलेरो गाडीमा लुकाएर ल्याइएको गाँजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।
सेतो रंगको बोलेरो गाडीबाट १ सय ३५ दशमलव २४ किलो गाँजा बरामद गरीएको सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय भण्डाराका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) सुशील पराजुलीले बताउनुभयो ।
सशस्त्र प्रहरी निरीक्षक प्रज्वल कुमार सिलवालको कमाण्डमा खटिएको ७ जनाको टोलीले गाँजा बरामद गरेको हो । स्थानियले दिएको खबर अनुसार मंगलबार बिहान ७:५० बजे पूर्व पश्चिम राजमार्गमा स्थानियबासीहरुको रोहबरमा सवारी साधनहरु चेकजाँच गरि गाँजा नियन्त्रणमा लिइएको हो ।
गाँजा बोकेको गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा रहे पनि बोलेरोको चालक भने फरार रहेको उहाँले बताउनुभयो । थप अनुसन्धानको लागि लागु औषध (गाँजा) र बोलेरो गाडी ईलाका प्रहरी कार्यालय खैरहनी पठाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45