मकवानपुर / मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
मकवानपुर स्थायी घर भएका ६३ जनासहित रौतहटको १ र बाराको १ जनामा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौँलागाईले जानकारी दिएका छन् ।
कूल ११० जनाको कारोना परीक्षण गर्दा ६५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका ५७ जना रहेका छन् भने थाहा नगरपालिकाका १, भीमफेदी गाउँपालिका १ र मकवानपुरगढी गाउँपालिकाका ४ जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ का १८ जना, वडा नम्वर १ र ९ का ६÷६ जना, वडा नम्वर २ का ४ जना, वडा नम्वर ४ का ५ जना, वडा नम्वर ६,१४ र १५ का १र१ जना, वडा नम्वर ८,११ का २र२ जना, वडा नम्वर १०,१८ को ३र३ जना र वडा नम्वर १७ को ५ जना रहेका छन् ।
त्यस्तै मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ र ५ का गरी ४ जना रहेका छन् ।
संक्रमण पुष्टिहुनेमा २४ जना महिला र ४१ जना पुरुष रहेका छन् ।
- ADVERTISEMENT -

मकवानपुरमा थपिए ६५ जना कोरोना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













