२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा ३५ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते

चितवन / चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । चितवन मेडिकल कलेजमा १०३ जनामा गरिएको परिक्षणमा सो संख्यामा संक्रमण भएको पाइएको हो ।
संक्रमित हुनेमा १६ जना पुरुष र बाकि १९ जना महिला रहेको अस्पताले जनाएको छ । यस्तै सोहि अबधिमा १४ जना पुरुष र २ जना महिला गरि थप १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । कलेजमा २४ घण्टाको अबधिमा थप ६ जना संक्रमितले ज्यान गुमाएका छन्, जसमा ४ जना महिला र २ जना पुरुष रहेका छन् ।
अस्पतालले दिएको जानकारी अनुससार थप १ जना पुरुष र २ जना महिला गरि ३ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। अस्पतालमा अहिले २८ जना पुरुष र १२ जना महिला गरि ४० जनाको भ्याण्टिलेटरमा उपचार जारि छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37