चितवन / लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका–९ स्थित सिमलटाँडीमा लागुऔषध सहित सोमबार उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेमा हेटौडा नगरपालिका–११, वर्ष २३ का विजयप्रसाद चौलागाई, सोही स्थान बस्ने वर्ष २४ का सन्तोष बिडारी, वर्ष ३६ का अर्जुन मोक्तान र बारा जितपुर–२२ का वर्ष ३६ का सुर्यमान वाईवा रहेका छन् ।
गस्तीमा खटिएका प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा ना १४ प ३३२३ र ग १ प २७८५ नं. को मोटरसाईकलमा सवार उनीहरुबाट लागु औषध नाइट्राजेपाम १७५ ट्यावसहित एलएङकी २ थान बरामद गरेका हुन् ।
प्रहरीले उनीहरुले प्रयोग गरेका मोटरसाइकलसहित चारै जनालाई नियन्त्रण लिई थप अनुसन्धान तथा कारवाही अघि बढाइएको जानकारी दिए ।
- ADVERTISEMENT -

लागुऔषध, मोटरसाइकलसहित चार जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













