चितवन / चितवन खबर राष्ट्रिय अर्ध–साप्ताहिक पत्रिकाले दशौं वार्षिकोत्सव मनाएको छ । भरतपुर–१२ स्थित पर्यटकीय गन्तव्य धनगढा पार्कमा चितवन खबरले दशौं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवमा शुभकामना आदान प्रदान गरिएको थियो ।
वार्षिकोत्सवका प्रमुख अतिथि कुलबहादुर भण्डारीले मोफसलमा रहेर विभिन्न चुनौतिका बीच नियमित प्रकाशन गरेकोमा चितवन खबर पत्रिकाको प्रशंसा गरे । उनले विगत एकदशकदेखि चितवनको आर्थिक, सामाजिक, राजनैतिक रुपान्तरणमा खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताए ।
कार्यक्रमका सभापति एवम् चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाकी सम्पादक इन्दिरा पन्तले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिस्कृत र परिमार्जन गर्दै लैजाने बताइन् । सम्पादक पन्तले हालसम्म पत्रिका प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सबैको मार्ग निर्देशनबाट नै अघि बढ्दै जाने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा भरतपुर महानगरपालिका १२ का वडा सचिव महेन्द्रबहादुर कार्की, धनगढा एकीकृत विकास समितिका निवर्तमान अध्यक्ष लेखराज पन्त “हरि“, लक्की मिडिया हाउस चितवनका निर्देशक, युवा उधमी एवम् समाजसेवी हेमन्त केसी ‘हरि’, ई. भोजराज कौडेल, नेपाली काग्रेस पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ केन्द्रीय सदस्य चित्रबहादुर भण्डारी, दिनेश श्रेष्ठ “पासा“, कृष्ण कार्की, राजेश शर्मा आचार्य लगायत नागरिक अगुवा, शुभेच्छुकलगायतको उपस्थिति रहेको थियो ।
चितवन खबर पत्रिकाले गत वर्षदेखि अनलाईन संस्करण मार्फत पनि सूचना, समाचार सम्प्रेषण गर्दै आएको छ ।
- ADVERTISEMENT -

चितवन खबर पत्रिकाले मनाए १० औँ वार्षिकोत्सव

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81












