चितवन / जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । दैनिक चेकजाँचका क्रममा गत चैत्र १४ गते नारायणगडको सहिद चोकबाट प्रदेश २(०३(००५ प ९८३४ नम्वरको रोयल मोटर साइकल प्रहरीले नियन्त्रणमा लिएको थियो।
पुर्बी नवलपरासी गैडाकोट नगरपालिका वडा नं.५ बस्ने सन्देश गौतमको नाममा रहेको सो मोटरसाइकल हराएको भनी मिति २०७६ साल श्रावण १४ गते महानगरिय ट्राफिक महाशाखा रामशाहपथ काठमाण्डौमा निवेदन परेको थियो। निवेदनमा उल्लेख गरे अनुसार उक्त मोटरसाइकलको बास्तविक नम्वर प्रदेश ३-०२-००८ प १६७९ रहेको छ ।
तर सम्बन्धित मोटरसाइकल धनीले प्रिमियर इन्स्योरेन्सबाट बिमादाबी गरि नियमानुसार पाउने रकम प्राप्त गरिसकेको अबस्थामा उक्त मोटरसाइकल प्रिमियर इन्स्योरेन्स नारायणगढ चितवनको शाखा प्रवन्धक शंकर अधिकारीलाई बुझाइएको चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भगवान राज थापाले जानकारी दिए।
- ADVERTISEMENT -

चोरी भएको मोटरसाईकल फेला, सम्बन्धित धनीलाई बुझाइयो

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66











