चितवन / नेपालमा आजदेखि भेरोसेल खोप लगाइने भएको छ । चीनले अनुदानस्वरुप दिएको कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा चितवन जिल्लासहित देशभरका जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ ।
खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड–१९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको छ ।
खोप आज र भोलि दुई लगाइने छ भने खोप लगाउन जाँदा स्वास्थ्य सम्बन्धी सबै किसिमका पालना गर्नुहुन अनुरोध गरिएको छ । खोप लगाई सकेपछि आधा घण्टा आराम र एक जना सहयोग लिएर जानु पर्ने हुन्छ ।
खोप शाखाका अनुसार नेपालमा ६०–६४ वर्ष उमेर समूहको जनसंख्या ८ लाख ५० हजार छ ।
- ADVERTISEMENT -

चीनले दिएको भेरोसेल खोप देशैभर लगाइँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10










