२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वेवारिसे अवस्थामा गैंडाको खाग फेला

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते
- ADVERTISEMENT -

चितवन / चितवनको वरण्डाभार संरक्षित वन क्षेत्रमा वेवारिसे अवस्थामा गैंडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय, चितवनका प्रमुख पदमराज नेपालका अनुसार वनका हेरालुहरु गस्ती गर्ने क्रममा उक्त खाग फेला परेको हो ।‘
हिजो बेलुका नवजागृति सामुदायिक वन र चर्तुमुखी सामुदायिक वनको सिमानाको मडारिएको घांँसे मैदानमा खाग जस्तो देखिने वस्तु शंका लागेर वनका कर्मचारीले खबर गर्नुभयो ।’ नेपालले भन्नुभयो, आज यसलाई सुरक्षित गरेर ल्याएका छौं ।’
खागको प्रकृति हेर्दा चोरी शिकारी गर्ने उद्धेश्य नभई गैडा आपसमा जुधेर झरेको हुनसक्ने उहांँले बताउनु भयो । खागलाई चितवन राष्ट्रिय निकुञ्ज पठाइने उनले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -