काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशमा कोरोना संक्रमणबाट मुक्त हुने दर ८७.८४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४९ जना र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ६९ जना गरि जम्मा २ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो भने सक्रिय संक्रमितको दर १०.८६ रहेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ४६५ पुगेको छ ।
नेपालमा निको दोब्बर, थप ५१४७ संक्रमणमुक्त, संक्रमित २,९१८ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












