मकवानपुर / मकवानपुरमा शुक्रबार १०७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना पुष्टि हुँदा १०७ जना कोरोना मुक्त भएका हुन।
शुक्रबार सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकामा कोरोना संक्रमणमुक्त भएका छन् । त्यहाँ शुक्रबार ५३ जना कोरोना मुक्त भएका हुन् ।
त्यसैगरी कोरोनामुक्त हुनेहरुमा मनहरी गाउँपालिकाका १८ जना, थाहानगरपालिकाका १२ जना, भीमफेदी गाउँपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिकाका ७ जना, बागमती, बकैया, कैलाशमा र राक्सिराङ गाउँपालिकाका ४/४ जना रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमण मुक्र हुनेको कूल संख्या ८ हजार ९ सय ३३ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
- ADVERTISEMENT -

१०७ जना भए कोरोनामुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20










