२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

महानगरको नगरसभामा पत्रकारलाई समाचार संकलनमा रोक

प्रकाशित मिति : २०७८ असार १० गते

चितवन / चितवनमा समाचार संकलनका लागि कार्यक्रमस्थल बाहिर पुगेका चितवन पोष्ट दैनिकका सम्वाददाता कुल काफ्लेलाई रोक लगाइएको छ । भरतपुर महानगरपालिकाको नवौं नगर सभामा समाचार संकलनका लागि कार्यक्रमस्थल पुगेका उनलाई रोक लगाइएको हो ।
चितवन पोष्ट दैनिकका सम्पादक प्रकाश अर्यालले आज बिहीबार नेपाल पत्रकार महासंघ चितवन शाखालाई ध्यानाकर्षण पत्र पठाई उक्त घटनाको भत्र्सना गरेका छन् ।
पत्रमा महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले चितवन पोष्टका संवाददाता कुलप्रसाद काफ्लेलाई कार्यक्रम स्थल बाहिरबाटै फर्काइएको जनाइएको छ । पत्रमा अगाडि भनिएको छ, ‘स्वतन्त्र र निर्भिक पत्रकारिता विरुद्धमा जिम्मेवार व्यक्तिबाट भएको यस्तो कदमको हामी घोर भत्र्सना गर्दछौं ।’ पत्रमा यस सम्बन्धमा आवश्यक कारवाही गर्न महासंघलाई अनुरोध समेत गरिएको छ ।
महासंघलाई प्रेषित पत्रको बोधार्थ प्रेस चौतारी नेपाल चितवन, नेपाल प्रेस युनिनयन चितवन र प्रेस सेन्टर चितवनलाई दिइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73