२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

मिडिया हाउस संचालन गर्ने निर्णय खारेज गर्नुपर्ने माग 

प्रकाशित मिति : २०७८ असार १७ गते

मकवानपुर / बागमती प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक बुद्धिमान माझीले बागमती प्रदेश सरकारले आफ्नै मिडिया हाउस संचालन गर्ने निर्णय खारेजी गर्नुपर्ने माग गरेका छन् ।
आज बसेको बागमती प्रदेशसभाको बैठकमा बजेटमाथि छलफलका क्रममा उनले सरकार मातहतको मिडिया संचालनले आम संचार जगतमाथि नै हस्तक्षप हुने भएकाले बताउँदै उक्त निर्णय खारेजी गुर्नपर्ने माग गरेका हुन् ।
उनले प्रदेश सरकारले आफ्नै मिडिया हाउस संचालन गर्ने निर्णयले आम संचार र प्रेस स्वतन्त्रतालाई कुन्ठित गरेको बताए ।
उनले स्वतन्त्र प्रेसलाई बजेटमा उपेक्ष गर्दै आफ्नो प्रचरपसार गर्नका लागि आफु मातहतको मिडिया हाउस संचालनको तयारीमा प्रदेश सरकार लागि परेको आरोप लगाए ।
आम संचार क्षेत्रलाई प्रदेश सरकारले बजेटमा सम्बोधन गर्न नसकेको भन्दै बजेटमा पत्रकारहरुको क्षमता वृद्धि गर्नका लागि आवश्यक योजना र कार्यक्रमहरु लागु गर्नुपर्ने उनको भनाई छ ।
साथै उनले प्रदेश सरकारले बजेट छर्नका लागि टुक्रे योजनाहरुमा बढी बजेट विनियोजन गरेको उल्लेख गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11