काठमाडौँ / युरोकप २०२० फुटबलको क्वार्टरफाइनल खेल आज शुक्रबारबाट सुरु हुँदैछ । युरोकप २०२० फुटबलको १६औं संस्करण अन्तर्गत आज दुई वटा क्वार्टरफाइनल खेल हुँदैछ । जसअनुसार पहिलो क्वार्टरफाइनल खेल रसियाको गाजप्रोम एरेनामा स्विजरल्याण्ड र स्पेन नेपाली समयानुसार राति ९ः४५ बजे भिड्दै छन् ।
स्विजरल्याण्ड नक आउट चरणमा साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्विजरल्याण्ड उत्कृष्ट लयमा रहेको छ ।
यता, स्पेनले पनि नक आउट चरणमा क्रोएसियामाथि रोमान्चक जित हात पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । स्पेनले क्रोएसियालाई ५–३ गोल अन्तरले हराएको थियो । युवा खेलाडीको बाहुल्यता रहेको दुवै टिम अहिलेसम्म २२ पटक आमुनेसामुने भएका छन् । जसमा स्पेन १६ पटक विजयी भएको थियो भने स्विजरल्याण्ड १ पटक विजयी भएको थियो ।
त्यसैगरी आजै हुने दोस्रो खेल नेपाली समयानुसार राती १२ः४५ बजे बेल्जियम र इटाली भिड्दैछन् । जर्मनीको रलियान्जा एरेनामा खेल हुँदैछ । दुवै टोली यो पटककको उपाधि दाबेदार मानिएका छन् । बेल्जियम नक आउट चरणमा पोर्चुगललाई १–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । बेल्जियम राम्रो लयमा रहेको छ ।
यता इटाली पनि उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा पुगेको हो । नक आउट चरणमा अस्ट्रियालाई २–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा बेल्जियमसँग भिडन्त पक्का गरेको हो । बेल्जियम र इटालीबीच अहिलेसम्म २२ पटक प्रतिस्पर्धा भइसकेको छ । जसमा इटालीले १४ खेल जितेको छ भने बेल्जियमले ४ खेल । ४ खेल बराबरी खेलेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

युरोकप क्वार्टरफाइनल आज : दुई खेलको रोमाञ्चक प्रतिस्पर्धा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
146.06
146.66

European Euro
1
171.28
171.99

UK Pound Sterling
1
195.79
196.60

Swiss Franc
1
188.53
189.30

Australian Dollar
1
103.45
103.88

Canadian Dollar
1
106.93
107.37

Singapore Dollar
1
114.85
115.33

Japanese Yen
10
9.31
9.34

Chinese Yuan
1
21.22
21.31

Saudi Arabian Riyal
1
38.91
39.07

Qatari Riyal
1
39.96
40.13

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
39.76
39.93

Malaysian Ringgit
1
37.19
37.35

South Korean Won
100
10.02
10.06

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
22.93
23.02

Hong Kong Dollar
1
18.67
18.75

Kuwaity Dinar
1
477.79
479.75

Bahrain Dinar
1
387.02
388.61

Omani Rial
1
379.13
380.69











