२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

गैँडाकोटबाट एक महिला बेपत्ता, अनुसन्धानका लागि प्रेमी पक्राउ

प्रकाशित मिति : २०७८ असार २२ गते
गैँडाकोटबाट हराइरहेकी २१ वर्षीया विना सापकोटा । फोटो : हल्कारो समाचार ।

चितवन / नवलपरासीको गैँडाकोटबाट असार १४ गतेदेखि हराइरहेकी २१ वर्षीया विना सापकोटाका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ४ घर भएका २३ वर्षका प्रवेश कंडेललाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।
प्रहरी निरिक्षक खनालका अनुसार विना सापकोटालाई घरबाटै कंडेलले लगेको परिवारले बताएपछि अनुसन्धानका लागि भन्दै ती युवकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएको हो । हराएकी विनाले प्रयोग गर्ने गरेको मोबाईल फुटेको अवस्थामा कंडेलको साथबाटै बरामद भएको स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । विना बेपत्ता भएको हप्तादिन बितिसक्दा समेत अवस्था अज्ञात हुनुले परिवारमा चिन्ता छाएको छ भने उनी जनक कलेज गैँडाकोटमा विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37