२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना, ब्राजिलसँग भिड्दै

प्रकाशित मिति : २०७८ असार २३ गते

काठमाडौं / अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेल निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो । गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा चम्केपछि अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।
खेलमा निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि सिधै पेनाल्टी सुटआउटमा गएको हो । जहाँ अर्जेन्टिनाका लागि चार खेलाडीले पेनाल्टी प्रहार गर्दा ३ खेलाडीले गोल गरे । कोलम्बियाले पाँच पेनाल्टी प्रहार गर्दा दुई प्रहार मात्र गोल भयो ।
यस्तै खेलको सातौं मिनेटमै लिओनल मेस्सीको पासमा लाउटारो मार्टनिजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा कोलम्बियाका लुइस डियाजले एडविन कार्डोनाको पासमा बराबरी गोल फर्काएका थिए ।
अर्जेन्टिना सन् २०१६ पछि फाइनलमा पुगेको हो । फाइनल खेल आइतबार बिहान हुनेछ । १४ वर्षपछि ब्राजिल र अर्जेन्टिना कोपाको फाइनलमा भिड्ने भएका हुन् ।
सेमिफाइनलमा पराजित पेरु र कोलम्बियाबीच तेस्रो स्थानको लागि खेल हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04