March 16, 2025
- ADVERTISEMENT -

ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

July 13, 2021

मकवानपुर / प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।
आज दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।
राष्ट्रपति कार्यालयले आजै कांग्रेस सभापनि देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र सपथ गराउने तयारी गरेको छ ।

- ADVERTISEMENT -