चितवन / भरतपुर महानगरपालिका वडा नम्बर ४ को एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आज दिउसो पौने आज दिउसो १ बजेर १० मिनेट जांँदा नवदुर्गा चोक स्थित तेज प्रसाद न्यूरेलेले सञ्चालन गरेको तेज इन्टरप्राइजेज फर्निचर उद्योगमा आगलागी भएको हो ।
हाल भरतपुरको दुईवटा भरतपुर महानगरपालिका को दुईवटा दमकल र खैरहनी नगरपालिकाको एकवटा दमकलले आगो निभाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार फर्निचर उद्योगमा अचानक विद्युत सर्ट हुंँदा आगलागी भएको र नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भईरहेको छ ।
- ADVERTISEMENT -

विद्युत सर्ट हुंँदा फर्निचरमा आगलागी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36







