काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा बढाइएको छ ।
केपी शर्मा ओलीले घटाएको सुरक्षा ‘थ्रेट’ भएको भन्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएसंगै बढाइएको हो ।
ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा रहेका डिएसपीलाई हटाएर नेपाल प्रहरीका सईको कमाण्डमा टोली खटाएको थियो । तर, देउवा नेतृत्वको सरकारले पुनः डिएसपीकै कमाण्डमा टोली खटाएको छ ।
प्रचण्डले आफ्नो सुरक्षामा डिएसपीकै कमाण्डको टोलीको व्यवस्थापन मिलाइदिन गृहसंग आग्रह गर्दै आएका थिए ।
प्रचण्डको सुरक्षाको लागि ४० बढी सशस्त्र प्रहरी र नेपाल प्रहरीका २७ जना थिए । सशस्त्र टोलीको नेतृत्व इन्सपेक्टरले गर्दै आएका थिए भने प्रहरीको नेतृत्व डीएसपीले गर्दै आएका थिए । ओली सरकारले त्यसलाई कटौती गरेको थियो । देउवा सरकारले पुरानै सुरक्षा टोली खटाउन आदेश दिएको छ ।
प्रचण्ड सशस्त्र युद्धबाट आएको नेता भएकाले पनि उनलाई सुरक्षा चुनौती अन्य नेताको तुलानामा बढी भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
- ADVERTISEMENT -

प्रचण्डको सुरक्षामा पुनः डीएसपी कमाण्डकै टोली

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51











