२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

गैँडाकाेटमा साउन १० गते खोप लगाइने

प्रकाशित मिति : २०७८ श्रावण ८ गते

नवलपुर / गैँडाकोट नगरपालिकाले एक डोज मात्रै लगाए हुने जोन्सन एण्ड जोन्सन खोप लगाउने तालिका सार्वजनिक गरेको छ । नगरपालिकाको सूचना अनुसार भेरोसेल खोप समेत लगाइने जानकारी गराइएको छ । नगरपालिकाले आज सूचना जारी गरेर साउन १० गते विहान १० बजेदेखि ३ बजेसम्म खोप लगाउने भएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण चापागाइले हस्ताक्षर गरी सार्वजनिक गर्नुभएको सूचना अनुसार ५० देखि ५४ बर्ष उमेर समूह, पूर्ण र अति अशक्त अपाङ्गता(वर्ग क र ख) का व्यक्ति, यस जिल्लामा बसोबास गरेका शरणार्थीहरु, खोप अनिवार्य गरिएका देशमा जान लागेका नेपाली नागरिकहरु जसले भिषा लागेको पासपोट र टिकट पेश गर्छन् उनीहरुलाई जाेन्सन खोप र ५५ वर्ष माथिका नगरवासीलाई भेरोसेल खोप लगाइने भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81