नवलपुर / दाउन्नेको डाँडाबाट ट्रक खस्दा तीन जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गबाट पूर्वतर्फ जाँदै गरेको भारतीय ट्रक आइतबार राति नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ को सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यूके१७ सीए २०८१ नम्बरको केरा बोकेको भारतीय ट्रक आफै अनियन्त्रित भएर राजमार्गबाट तल खस्दा तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक हिक्मतबहादुर थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेको उचार गरी चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पठाइएको गिरीले बताउनुभयो ।
दुर्घटनामा परी भारतको हैदरावाद जिल्ला सिद्रापुर घर भएका चालक ३२ वर्षीय ईरसाद मुल्लिम, सहचालक उत्तर प्रदेश घर भएका २७ वर्षीय कल्लु खान र भारतको सुनौली नगरपालिका–१३ जुगौली महाराजगञ्ज घर भएका ३८ वर्षीय अब्दुल समदको शरिरका विभिन्न स्थानमा चोट लागेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

दाउन्नेमा ट्रक दुर्घटना : तीन जना गम्भीर घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














