२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न प्रतिबद्ध

प्रकाशित मिति : २०७८ श्रावण १५ गते

चितवन / गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरे । पदभार ग्रहण अघि गृह जिल्ला चितवनमा उनले आज शुक्रबार पत्रकार भेटघाटमा संविधानभन्दा बाहिर कुनै पनि काम नगर्ने बताए ।
राजनीतिक निष्ठाका कारण दिएको जिम्मेवारीमा आँच नआउने उनले भने । पदमा रहुञ्जेल प्रदेशको विकासमा लाग्ने उनको भनाइ थियो । फरक प्रसंगमा उनले पार्टीको १४औँ महाधिवेशनमा कुनै पदका लागि पनि उम्मेदवारी नदिने घोषणा पनि गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45